मक्का र मदीनामा भएको हुथी हमलाको ओआईसीद्वारा निन्दा

  • बुधबार ३१ भौ २०८३ ०४:०१ PM
जेद्दा (साउदी अरेविया), भदौ ३१ गते । इस्लामिक सहयोग संगठन (ओआईसी)ले हुथी समूहले मक्का र मदीना क्षेत्रमा गरेको “जघन्य आक्रमण” र साउदी अरब विरुद्धको निरन्तरको आक्रमणको निन्दा गरेको छ...