परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाई भेट
बुधबार ३१ भौ २०८३ ०४:०१ PM
काठमाडौँ, भदौ ३१ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार बिदाई भेटवार्ता गर्नुभएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भ...