नगर प्रमुखमाथि कार्यालयमै हातपात, सेवा ठप्प

  • बुधबार ३१ भौ २०८३ ०४:१३ PM
अजय शाह महोत्तरी, भदौ ३१ गते । महोत्तरीको औरही नगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा बुधबार केही व्यक्ति प्रवेश गरी नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमै हातपात गर्नुका साथै...