ट्याङ्करमा कार ठोक्किँदा तीन जना घाइते

  • बुधबार ३१ भौ २०८३ ०४:३७ PM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ ३१ गते । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको केमिकल ट्याङ्करमा कार ठोक्किदा तीन जना घाइते भएका छन् ।बिग्र...