राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
बुधबार ३१ भौ २०८३ ०४:५१ PM
काठमाडौँ, भदौ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्...