कांग्रेस सांसद राईको प्रश्न : विपद् आउनुअघि के गरियो ?

  • बुधबार ३१ भौ २०८३ ११:०१ AM
काठमाण्डु – नेपाली कांग्रेसका सांसद निष्कल राईले प्राकृतिक विपद्को व्यवस्थापन, सरकारको कार्यशैली, सुशासन, कानुनी शासनबारे सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि राज्यको उपस्थिति पीडित नागरिकले कहिले महसूस गर्ने भनेर सोधेका छन् । विपद्को समयमा राज्य कहाँ हुन्छ र राज्य उपस्थित भएको अनुभूति पीडित