कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभाशं पारित

  • बुधबार ३१ भौ २०८३ ११:०५ AM
काठमाडौं । कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ ३१ गते बुधबार आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाडौंमा सभा सम्पन्न भएको हो । बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाले बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९