चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा तीन शव फेला, दुई बाहिर निकालियो

  • बुधबार ३१ भौ २०८३ १०:४२ AM
रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी गर्ने क्रममा तीनवटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार स्वदेशी तथा विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले बुधबार सुरुङको अन्तिम भागसम्म पुगेर खोजी गर्दा तीनवटा शव फेला पारेको हो। फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिएको छ भने बाँकी एउटा शव बाहिर