हदबन्दी र कित्ताकाटको अवरोध हटे रोकिएको पुँजी परिचालन हुन्छ, आवास विकास र रोजगारीमा योगदान बढ्छ : दीपक कुँवर( अन्तर्वार्ता)

  • बुधबार ३१ भौ २०८३ १०:३१ AM
काठमाडाैं । नेपालको अर्थतन्त्रमा घरजग्गा तथा आवास विकास क्षेत्रको भूमिका महत्वपूर्ण भए पनि पछिल्ला केही वर्षदेखि यो क्षेत्र निरन्तर शिथिलताबाट गुज्रिरहेको छ। तर पनि ब्याजदरमा आएको कमी, तरलता सहजता र घरजग्गा कारोबारमा देखिएको केही सुधारले व्यवसायीमा आशा जगाएको छ। तर हदबन्दी, कित्ताकाट, जग्गा वर्गीकरण र नीतिगत अन्योलका कारण ठूलो परिमाणको पुँजी रोकिएको व्यवसायीहरूको गुनासो गर्दै… Continue reading हदबन्दी र कित्ताकाटको अवरोध हटे रोकिएको पुँजी परिचालन हुन्छ, आवास विकास र रोजगारीमा योगदान बढ्छ : दीपक कुँवर( अन्तर्वार्ता)