कामना सेवा विकास बैंकले पारित गर्‍यो १५ प्रतिशत नगद लाभांश

  • बुधबार ३१ भौ २०८३ १०:४० AM
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २०औँ वार्षिक साधारणसभा आज काठमाडौंको भाटभाटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो। सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले बैंकका शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव पारित गरेको हो।… Continue reading कामना सेवा विकास बैंकले पारित गर्‍यो १५ प्रतिशत नगद लाभांश