काठमाडौं । नेपालका प्रमुख ११ इन्टरनेट सेवाप्रदायकले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति लिएर नयाँ महसुल दर सार्वजनिक गरेका छन्। नयाँ दरसँगै विभिन्न कम्पनीले उपलब्ध गराउने इन्टरनेटको गति र ग्राहकबाट लिन पाउने शुल्कसमेत स्पष्ट भएको छ। प्राधिकरणको अद्यावधिक विवरणअनुसार सेवाप्रदायकहरूले उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्न विभिन्न ब्यान्डविथका प्याकेज प्रतिस्पर्धात्मक मूल्यमा ल्याएका छन्। नयाँ दर सार्वजनिक गर्ने… Continue reading उच्च गतिको इन्टरनेटमा बढ्यो प्रतिस्पर्धा, ११ इन्टरनेट सेवाप्रदायकले सार्वजनिक गरे नयाँ महसुल