काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवालगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताएका छन् । उनले विपद्का बेला सरकार संवेदनशील र गम्भीर भएर तत्काल परिचालन हुनुपर्नेमा जोड दिएका हुन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले बाढीपछि आफू र आफ्नो पार्टीको टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत रूपमा उद्धार… Continue reading विपद्मा सरकार आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने अवस्थामा रह्यो : सांसद आरेन राई