उत्तर कोरियालाई क्षतिपूर्ति तिर्न आदेश

  • बुधबार ३१ भौ २०८३ ०९:३८ AM
सोल । दक्षिण कोरियाको एक अदालतले सन् २०२० मा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त पारेको घटनामा उत्तर कोरियाले दक्षिण कोरियाली सरकारलाई ४४ अर्ब छ करोड वन अर्थात् करिब तीन करोड २५ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने