विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा सुनसरीका मूर्तिकार विश्वकर्माको मूर्तिलाई आकार दिन व्यस्त

  • बुधबार ३१ भौ २०८३ ०९:५४ AM
इनरुवा । विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा सुनसरीका मूर्तिकार माटोबाट निर्मित विश्वकर्माको मूर्तिलाई आकार दिन र सजाउन व्यस्त भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित लौकही, भण्टाबारी, इटहरी, दुहबी लगायतका क्षेत्रमा माटोबाट निर्माण गरिएका कलात्मक मूर्तिलाई अन्तिम रूप दिन मूर्तिकार