रसुवा बाढी: बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा

  • बुधबार ३१ भौ २०८३ ०९:२४ AM
बाँके । बाढीमा बेपत्ता भएका यहाँका व्यक्तिका परिवार डिएनए परीक्षण रिपोर्टको पर्खाइमा छन् । सास वा लास केही फेला नपर्दा आफू सामाजिक संस्कारसमेत गर्न नपाएको नेपालगञ्ज उपमहानगरपालिका–२० अनलाल रोकायले बताए । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्दैआएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्ण्ॉमती रोकाय तथा उनीहरूलाई भेट्न गएका १९ वर्षीय दीपक रोकाय बाढीसँगै