डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षणका लागि सार्वजनिक, प्रयोग गरेर सुझाव पठाउन सकिने

  • बुधबार ३१ भौ २०८३ ०९:४८ AM
सङ्घीय संसद् सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षणका लागि सार्वजनिक गरेको छ। सङ्घीय संसद् सचिवालयको २०८३ भदौ १५ गतेको निर्णयअनुसार प्लेटफर्म आजदेखि परीक्षणका रूपमा सार्वजनिक गरिएको सचिवालयले आज एक विज्ञप्तिमार्फत् जानकारी The post डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षणका लागि सार्वजनिक, प्रयोग गरेर सुझाव पठाउन सकिने appeared first on Technology Khabar.