असोजमा अझ घट्यो बैंकहरुको ब्याजदर, निक्षेपको औसत ब्याज ४.०८ प्रतिशतमा झर्‍यो

  • बुधबार ३१ भौ २०८३ ०९:४० AM
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेपछि वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९ प्रतिशतमा झरेको छ । जुन भदौमा ४.१३६ प्रतिशत थियो। यसले एक महिनामै व्यक्तिगत निक्षेपको औसत अधिकतम