प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा जलदेवी सिमसार पार्क
बुधबार ३१ भौ २०८३ ०३:२२ PM
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) भदौ ३१ गते । धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित मुगामा प्रदेश सरकारको लगानीमा पर्यटकीय जलदेवी सिमसार पार्क निर्माण गरिएको छ । तर उक्त पार्क आवश्य...