एक दिन पनि टिकेन शेयर बजारको उछाल, आज नेप्से २१ अंकले घट्यो

  • बुधबार ३१ भौ २०८३ ०९:५९ AM
काठमाडौं । शेयर बजारको उछाल एक दिन पछि टिक्न सकेन । सोमबार बेलुका  अर्थ मन्त्रालयले पुँजी बजार निर्देशिका सार्वजनिक गरेपछि मंगलबार शेयर बजारमा उछाल आएको थियो । तर उक्त उछाल एक दिन पनि टिक्न भने सकेन । मंगलबार एकै दिन ४८ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज भने फेरी घटेको छ । आजको घटाइलाई