श्रीलङ्काको अर्थतन्त्रमा सुधार, दोस्रो त्रैमासिकमा ४.२ प्रतिशत वृद्धि

  • बुधबार ३१ भौ २०८३ ०३:२८ PM
कोलम्बो, भदौ ३१ गते । श्रीलंकाको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा वार्षिक आधारमा ४.२ प्रतिशतले वृद्धि भएको छ । उद्योग क्षेत्रमा देखिएको बलियो गतिविधिले समग्र आर्थिक वृद्धि...