चिलिमे जलविद्युत् सुरुङभित्र दुई शव फेला

  • बुधबार ३१ भौ २०८३ १०:०७ AM
काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी अभियानका क्रममा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सुरुङ क्षेत्रमा जारी खोज तथा उद्धार कार्यका क्रममा शवहरू फेला परेका हुन् । सुरुङको अवरोध हटाएर भित्रसम्म पुग्न सफल भएपछि उद्धार टोलीले शव भेट्टाएको जनाएको छ । भदौ १० गते आएको विनाशकारी बाढीपछि विभिन्न