बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल: शाही

  • बुधबार ३१ भौ २०८३ १०:१४ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका समस्या समाधानका लागि एक साताभित्र सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने निर्णय भएको बताएका छन् । बुधबार बसेको सर्वदलीय बैठकले खोजी, उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको उनले जानकारी दिएका हुन् । बैठकपछि