काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री र आफूले कामको बाँडफाँट गरेको बताएका छन् । सर्वदलीय बैठकपछि बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले हिजो र आजको कार्यशैलीमा फरक रहेको स्पष्ट पारे । उनले भने, ‘हिजो त पार्टीको नेतृत्व, अध्यक्ष, सभापति प्रधानमन्त्री हुँदा एउटाले गर्ने हो । अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी