काठमाण्डु – चलचित्र ‘बा: एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवा तर बुवाको योगदान नदेख्ने छोराहरूको कथा समेटिएको छ । घरसमेत धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदान बिर्सिने छोराको कथालाई ट्रेलरले प्राथमिकता दिएको छ । आफ्नो दिदीबहिनीलाई छोराले बुवाले थोरै सम्पत्ति दिन्छु भन्दा सुन्न पनि नचाहने