काठमाडौं । नेपालमा हाल कायम रहेका २० वटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही समयदेखि बैंकिङ प्रणालीमा देखिएको तरलताका कारण कर्जाको माग अपेक्षाकृत रुपमा कमजोर हुँदा वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा सामान्य कटौती भएको पाइएको छ । सबै बैंकहरुको ब्याजदरलाई तुलना गर्दा केही बैंकले भदौ महिनाका लागि