सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैन : रवि लामिछाने

  • बुधबार ३१ भौ २०८३ ०९:५० AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो विपद्को वास्तविक स्वरूप पहिचान गर्न सरकारले विज्ञमार्फत अध्ययन तथा अनुसन्धान गराउनुपर्ने बताएका छन् । बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले विपद्को प्रकृति जटिल र प्राविधिक रहेकाले विज्ञको अध्ययनबाट घटनाको प्रकृति पहिचान तथा नामकरण गर्नुपर्ने बताएका हुन् । उनका अनुसार सर्वदलीय बैठकमा