काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१९ अंकले घटेको छ । योसँगै नेप्से २६१२.४२ विन्दुमा झरेर बन्द भएको छ । आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सबै १३ उपसमूहको परिसूचक घटेको