काठमाडौं । भदौ १० को बाढीले क्षतिग्रस्त भएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको टनेलमा ४ वटा शव फेला परेको छ । केही दिनदेखि नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले टनेलको सरसफाइ र पावरहाउससम्म जाने प्रयास गरिरहेका छन् । बुधबार उद्धारका क्रममा ४ वटा शव फेला परेको र ३ वटाको शव निकाल्ने तयारी भइरहेको सशस्त्र प्रहरी बलका