नेप्से परिसूचक २१ अङ्कले घट्यो, पाँच अर्ब ३८ करोडको कारोबार

  • बुधबार ३१ भौ २०८३ १०:०५ AM
काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१  दशमलव १९ अङ्कले