राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
बुधबार ३१ भौ २०८३ १०:०९ AM
काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । बैंकले भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयका