कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालनमा

  • बुधबार ३१ भौ २०८३ १०:१० AM
चितवन / कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी  यातायात सेवा सञ्चालन गरिने भएको छ । त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग