राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुशासनलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आए पनि पार्टीका राजुनाथ पाण्डे, सागर ढकाल र कृषिमन्त्रीसमेत रहेकी गीता चौधरीसहित २४ जना सांसदले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएको खुलेको छ। रास्वपा संसदीय दलले सम्पत्ति विवरण बुझाउन पटक–पटक सूचना प्रवाह, फलोअप तथा संसद् सचिवालयमार्फत एसएमएस पठाएर ताकेता गर्दा पनि २४ सांसदले विवरण नबुझाएको जनाएको