काठमाडाैं । साताको बुधबार नेप्से परिसूचकमा दोहोरो करेक्सन आएको छ । नेप्से परिसूचक २१.१९ अंकले घटेर दुई हजार ६१२.४२ विन्दुमा आइपुगेको हो । नेप्से सूचकसँगै कारोबार रकम पनि घट्न पुगेको छ । सोमबार अर्थ मन्त्रालयले पुँजी बजार सुधार कार्ययोजना ल्याएका थिए । त्यसको प्रभावले अघिल्लो दिन नेप्से परिसूचकमा प्रभाव परेको थियो । तर, अघिल्लो प्रभाव… Continue reading शेयर बजारमा दोहोरो अंकको करेक्सन, घट्यो कारोबार