काठमाडौं । ओप्सना फिल्म्सको आयोजनामा आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा ‘तेश्रो राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लोकप्रिय गायक मोतिराज खनालले यस वर्षको सर्वोत्कृष्ट भजन गायकको उपाधि जितेका छन्। ‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ नाराका साथ आयोजना भएको कार्यक्रममा जनमतसहित गीत-सङ्गीत र चलचित्र क्षेत्रका २४ वटा विधामा अवार्ड वितरण गरियो। कार्यक्रममा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार वुद्धवीर लामालाई ‘जीवन साधना सम्मान’ प्रदान गरियो। त्यसैगरी, आनन्द कार्की र प्रदीपराज पाण्डेले ‘विशिष्ट गायन रत्न सम्मान’ पाए। समारोहमा निखिल उप्रेती, ... The post मोतिराजलाई सर्वोत्कृष्ट भजन गायकको उपाधि appeared first on Kalika Khabar.