सिंहदरबारभित्र दुर्घटना: यूएनडीपीको गाडीद्वारा रास्वपा सांसदको गाडीलाई ठक्कर

  • बुधबार ३१ भौ २०८३ ०८:२३ AM
काठमाडौँ। सिंहदरबार परिसरभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदको गाडीलाई ठक्कर दिएको छ। सिंहदरबारस्थित विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि उक्त दुर्घटना भएको हो। यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले रास्वपा सांसद