ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न सांसद पुकार बमको माग

  • बुधबार ३१ भौ २०८३ ०८:२६ AM
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनालाई गाडीको प्राविधिक विषयमा मात्र सीमित नराखी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बमले मकवानपुरको इन्द्रसरोवर