चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

  • बुधबार ३१ भौ २०८३ ०९:११ AM
काठमाडौं। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेको छ। आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी तथा उद्धार गर्ने क्रममा ती शवहरू भेटिएका हुन्। गत भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी-त्रिशूली