नेकपा सांसद शर्माको प्रश्न- रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमै जानुपर्ने हो ?

  • बुधबार ३१ भौ २०८३ ०९:०१ AM
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै शर्माले आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताएकी हुन् ।