ओखलढुंगामा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

  • बुधबार ३१ भौ २०८३ ०९:०७ AM
ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका–९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी र सोही स्थानका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमा मृत्यु भएको हो । ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका–८ का २५ वर्षीय मिलन राई,