विपद्मा एआईदेखि भारी क्षमताका ड्रोन उत्पादनसम्मको तयारी गर्दैछौँ: मन्त्री पुन

  • बुधबार ३१ भौ २०८३ ०९:१० AM
विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।