कोशीटप्पुमा ४३ लाख राजस्व सङ्कलन

  • बुधबार ३१ भौ २०८३ ०२:३८ PM
बाबुराम कार्की वराहक्षेत्र, भदौ ३१ गते । कोशीटप्पु वन्यजन्तु आरक्षमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । आरक्ष कार्यालयको अभिलेखअनुसार आर्थिक वर्ष २०८२/०८३...