लोक सेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस

  • बुधबार ३१ भौ २०८३ ०२:३८ PM
रमेश विश्वकर्मा गुल्मी, भदौ ३१ गते । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष आफ्नो सातौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । आयोगका अध्यक्ष हरि...