चिर्पट प्रहारबाट युवक घाइते, हेलिकप्टरबाट काठमाडौँ लगियो

  • बुधबार ३१ भौ २०८३ ०२:५३ PM
जनार्जन खत्रीसर्लाही, भदौ ३१ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा बुधबार बिहान चिर्पट प्रहारबाट एक जना घाइते भएका छन् । चिर्पट प्रहारबाट स्थानीय ४० वर्षीय रमेश भुजेल...