इरान युद्धमा आठ देशका सैन्य अधिकारीको बैठक

  • बुधबार ३१ भौ २०८३ ०२:५७ PM
वासिङ्टन, भदौ ३१ गते । इरानसँग जारी युद्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे छलफल गर्न अमेरिका, इजरायल र सात अरब राष्ट्रका उच्चपदस्थ सैन्य अधिकारीहरूले गत साता जर्मनीमा गोप्य बैठक गर...