राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन : सांसद न्यौपाने

  • बुधबार ३१ भौ २०८३ ०८:४१ AM
काठमाण्डु- रास्वपाका सांसद यज्ञमणि न्यौपानेले सरकारले महत्वपूर्ण कूटनीतिक नियोगमा राजदूत नियुक्त गर्न ढिलाइ गरेको भन्दै तत्काल नियुक्ति गर्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले राजदूतको कुर्सी खाली राखेर मुलुकको कूटनीति बलियो हुन नसक्ने बताएका हुन्। ‘राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन’ उनले भने ‘जनताले झन्डै दुई तिहाइको जनादेश दिएर पठाएका छन् र अझै