सर्वदलीय बैठकले गर्‍यो तीन निर्णय

  • बुधबार ३१ भौ २०८३ ०८:५३ AM
काठमाण्डु– बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गरिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको सिट सङ्ख्याका आधारमा एक हप्ताभित्र विशेष समिति गठन गर्ने सहमति गरेको हो। बैठकमा भोटेकोशीसहित बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रमा सरकारले सञ्चालन