एआईदेखि ड्रोनसम्म, विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग बढाउँदै सरकार

  • बुधबार ३१ भौ २०८३ ०८:४४ AM
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् व्यवस्थापनका लागि एआई, भू–उपग्रह, ड्रोन र रोबोटिक्सको प्रयोग बढाउने तयारी भइरहेको बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पुनले विपद्को पूर्वानुमान, निगरानी तथा उद्धारलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको प्रयोगमा मन्त्रालयले काम गरिरहेको जानकारी दिए । उनका अनुसार एआई र भू–उपग्रह