शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका ‘होल्डिङ सेन्टर’ अनुगमन गर्ने

  • बुधबार ३१ भौ २०८३ ०८:५७ AM
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ । बुधबार बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो । समितिका सभापति ओजश्वी शेरचनका अनुसार पहिलो चरणमा असोज ३ र ४ गते अनुगमन गरिनेछ । संसदीय परम्परा,