द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच

  • बुधबार ३१ भौ २०८३ ०८:३१ AM
अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित्र व्यापक बहस र गम्भीर तरङ्ग सिर्जना गरेको छ ।