सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ मा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव

  • बुधबार ३१ भौ २०८३ ०८:४८ AM
काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको